रसुवाको आमाछोदिङमाे-१ मा एमालेको प्यानल नै विजयी

रसुवाको आमाछोदिङमाे-१ मा एमालेको प्यानल नै विजयी

केन्द्रबिन्दु
0
Shares

रसुवाको आमाछोदिङमाे गाउँपालिका-१ को मतपरिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक नतिजाअनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । नेकपा एमालेका साङलामा तामाङले २ सय ९० मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पासाङदे तामाङले २४८ मत ल्याए भने नेपाली कांग्रेसका देवि तामाङले २४१ मत ल्याए ।

२०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नयाँ शक्तिले विजयी हासिल गरेको थियो । यसपटक नयाँ शक्तिको टिम नै एमालेमा प्रवेश गरेका कारण विजयी भएको हो ।

Skip This
Skip This
Logo