काठमाडौंमा बालेनको अग्रता कायमै, पछि परे सिर्जना र केशव

काठमाडौंमा बालेनको अग्रता कायमै, पछि परे सिर्जना र केशव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन् । 

उनले ५२ मत पाउँदा एमालेका उम्मेदवार केशव स्थापितले ४३ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ४१ ल्याएकी छिन् ।  

राष्ट्रियसभा गृहमा मतगणना जारी रहेको छ। प्रारम्भिक मतगणनामा बालेनको अग्रता भएपछि सभागृह परिसरमा बालेनका समर्थकले नाराबाजी थालेका छन् ।

Logo