यसरी भइरहेको छ काठमाडौं महानगरको मतगणना (हेर्नुहोस् तस्बिरमा)

यसरी भइरहेको छ काठमाडौं महानगरको मतगणना (हेर्नुहोस् तस्बिरमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाको मतगणना भइरहेको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनअन्तर्गत भएको काठमाडौं महानगरको मतगणना भइरहेको छ। 

राष्ट्रियसभा गृहमाा भइरहेको मतगणनाअनुसार अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । 

बालेनले अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले पछ्याइरहेका छन्  भने  कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा देखिएकी छिन्।

तारजालीको घेराभित्र सीसी क्यामेराको निगरानीमा मतगणना भइरहेको छ। उम्मेदवारका प्रतिनिधिलाई देखाउँदा गणकहरुले मत गनिरहेका छन्। 

Skip This
Skip This
Logo