कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेले सुरूवाती अग्रता लिएको छ। २०० मत गन्दा नेकपा एमालेबाट मेयरका उम्मेदवार मोहनमाया ढकालले ११४ मत ल्याएकी छन्।
कांग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्रबहादुर खड्काले ८५ मत पाएका छन्। राप्रपाबाट मेयरका उम्मेदवार मुकुन्दश्याम गिरीले ४४ मत ल्याएका छन् । यस्तै उपमेयरमा एमालेका उम्मेदवार निलकण्ठ खनालले १११ मत ल्याएका छन्।
माओवादीका उपमेयरउम्मेदवारले ८१ मत ल्याएका छन्। वीरेन्द्रनगरमा माओवादी र कांग्रेसबीच गठबन्धन छ।































प्रतिक्रिया