स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार ललितपुर महानगरमा कांग्रेस अगाडि देखिएको छ। ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका हुन्।
५० मत गन्दा महर्जनले २८ मतसहित सुरुवाती अग्रता लिएका छन् । नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले १० मत पाएका छन् ।































प्रतिक्रिया