पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर-६ मा कांग्रेसका अमरवीर राईले विजयी भएका छन् ।
गठबन्धनका अमरवीर राई ४१८ मत प्राप्त गर्दा एमालेकी पनिता राई ३७६ मत प्राप्त गरेकी छिन् । राईसहित उनको सबै प्यानलनै विजयी भएको बताइएको छ ।

प्रतिक्रिया