काभ्रेकाे मण्डनदेउपुरमा मतगणना जारी, यस्ताे छ पछिल्लाे अवस्था

काभ्रेकाे मण्डनदेउपुरमा मतगणना जारी, यस्ताे छ पछिल्लाे अवस्था

केन्द्रबिन्दु
0
Shares

काभ्रेकाे मण्डनदेउपुर नगरपालिका बिहानदेखि मतगणना जारी छ । 

वडा नं १ मा ५५० मत गन्दा यस्ताे छ परिणामः

कलम, मेयर  = २३१
सूर्य, मेयर  =२१३

रुख उप मेयर  =२१०
सूर्य उप मेयर  =२२२

अध्यक्ष रुख    =१६५
अध्यक्ष सूर्य    =२१२
अध्यक्ष कलम  =८४

वडा नं २ को, ४६७ को मत परिणाम

मेयरको मत परिणाम 
सुर्य-१०९
कलम-१८८

उपमेयर मतपरिणाम 
सूर्य-१०६
रुख-१७५

वडाअध्यक्ष 
काङ्ग्रेस १४०
एमाले  ७३
राप्रपा ११२
समाजवादी  ७५ ।

Skip This
Skip This
Logo