रुपन्देहीको सुद्धोधन गाउँपालसिकामा जनता समाजवादी पार्टीले विजयी सुरुवात गरेको छ।सुद्धोधन गाउँपालिका १ मा जनाता समाजवादीका वडा अध्यक्ष पदका उम्मेदवार उदयराज गडेरीया बावुराम पाल विजय हासिल गरेका हुन् । उनी एक मतान्तरले विजय भएका हुन् ।
उदयराज गडेरीयाले नौ सय ९२ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवारले नौ सय ९१ मत पाएका छन् । एमालेका उम्मेदवारले जम्मा दुई सय १२ मत पाएको छ।





























प्रतिक्रिया