गुल्मीदरवार गाउँपालिकामा कांग्रेस विजयी

गुल्मीदरवार गाउँपालिकामा कांग्रेस विजयी

केन्द्रबिन्दु
0
Shares

गुल्मीकाे गुल्मीदरवार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा सरोज थापा ६ हजार १६६ मतसहित र उपाध्यक्षमा तारा थापा ६ हजार १८८ मतसहित निर्वाचित भएका छन् ।  दुवै कांग्रेस उम्मेदवार हुन् ।

अध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण भुसालले ५ हजार ६०२ र उपाध्यक्षमा एमालेकै सुशीला पुनले ५ हजार ५८९ मत मात्र पाए । 

७ वटा वडामध्ये ४ वटा वडामा कांग्रेस र बाँकी ३ वडामा एमाले विजयी भएको छ ।

Skip This
Skip This
Logo