रसुवाको उत्तरगया गाउँपालिका-२ मा एमाले विजयी

रसुवाको उत्तरगया गाउँपालिका-२ मा एमाले विजयी

केन्द्रबिन्दु
0
Shares

रसुवाको उत्तरगया गाउँपालिका-२ मा एमालेका टुकु सुवेदी विजयी भएका छन् ।

सुवेदी ३६८ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले २९९ मत पाए ।दलित महिला सदस्य एमालेबाट सुन्तली नेपाली, खुला सदस्यमा कांग्रेसका होमबहादुर तामाङ र डिलबहादुर तामाङ विजयी भएका छन् ।  

Logo