चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार रेनु दाहाल ११० मतान्तरले अगाडि छन् । उनी गठबन्धनबाट उम्मेदवार बनेकी हुन् ।
३ हजार १६८ मतगणना हुँदा दाहालले १ हजार १७८ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १ हजार ६८ मत पाएका छन् । सुवेदीलाई राप्रपाको पनि साथ छ ।
कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४११ मत पाएका छन् ।





























प्रतिक्रिया