काठमाडौं अपडेट: बालेनलाई पछ्याउँदै केशव स्थापित, १०३० मतकाे अन्तर

काठमाडौं अपडेट: बालेनलाई पछ्याउँदै केशव स्थापित, १०३० मतकाे अन्तर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरको मतगणना जारी छ । मतगणना स्थलबाट दिइएको औपचारिक जानकारी अनुसार अहिलेसम्म काठमाडौं महानगरकामा स्वतन्त्र उम्मेदवार बालेन शाह एमालेका केशव स्थापित भन्दा १०३० सय मतले अगाडि छन् ।

स्वतन्त्र उम्मेदवार बालेन शाहले २४५७ मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले १४२७ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले ११६८ मत पाएकी छन् ।

त्यस्तै उपमेयरमा एमालेकी सुनिता डगोलको २००० मत रहेको छ भने नेकपा एसका रामेश्वार श्रेष्ठको ५८० मत रहेको छ ।

Logo