वीरगंज महानगरपालिकामा जनता समाजवादी पार्टीले अग्रता लिएको छ।
हालसम्म प्राप्त नतिजा अनुसार मेयर पदमा जसपाको २ हजार २८२ मत रहेको छ भने एमालेको ९१६ मत रहेको छ । यहाँ ४ हजार १३२ मत गणना भएकाे छ।
त्यसैगरी उपमेयरमा ११०५ मतसहित कांग्रेसको अग्रता रहेको छ।

प्रतिक्रिया