कास्कीमा १३ वडाको नतिजा सार्वजनिक, ९ ठाउँमा कांग्रेसले जित्याे

कास्कीमा १३ वडाको नतिजा सार्वजनिक, ९ ठाउँमा कांग्रेसले जित्याे

केन्द्रबिन्दु
0
Shares

कास्कीमा हालसम्म १३ वटा वडाको नतिजा आइसकेको छ। कांग्रेस ९ ठाउँमा विजयी हुँदा एमाले ४ ठाउँमा विजयी भएको छ। 

माछापुच्छ्रे गाउँपालिकाको १ देखि ५ नम्बर वडासम्म कांग्रेसले प्यानल जितेको छ। यस्तै, रुपामा वडा नम्बर १ कांग्रेसले जित्दा २ र ३ एमालेले जितेको छ।

मादीको १ र २ मा कांग्रेसका वडाध्यक्ष विजयी भएका छन्। अन्नपूर्णको ९ र ११ एमालेले जित्दा १० नम्बरमा कांग्रेस विजयी भएको छ।

Logo