स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म २४ पालिकाको परिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म मत गणना सकिएका २४ वटा पालिकामध्ये १० पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छ । नेपाली कांग्रसले ९ वटाको प्रमुखमा जित हासिल गरेको छ ।

प्रतिक्रिया