गुल्मीमा भुमा गुरुङ्ग बनिन् पहिलो महिला वडाअध्यक्ष

गुल्मीमा भुमा गुरुङ्ग बनिन् पहिलो महिला वडाअध्यक्ष

केन्द्रबिन्दु
0
Shares

गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर-९ को अध्यक्षमा भुमा गुरुङ निर्वाचित भएकी छन् । 

नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी गुरुङ्ग ८८ मत अन्तरले वडाध्यक्ष पदमा विजयी भएकी हुन् ।

गुरुङ्गले ४६६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी एमालेका रामकृष्ण कँडेलले ३८१ मात्र मत ल्याएका हुन् । ३९ वर्षीय गुरुङ जिल्लामा वडाध्यक्ष जित्ने पहिलो महिला हुन् ।

Skip This
Skip This
Logo