भरतपुर अपडेटः रेनु दाहाललाई पछ्याउँदै विजय सुवेदी

भरतपुर अपडेटः रेनु दाहाललाई पछ्याउँदै विजय सुवेदी

केन्द्रबिन्दु
0
Shares

कांग्रेस–माओवादी र एमाले–राप्रपाबीच चुनावी तालमेल भएको भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाल १६११ मतका साथ अग्र स्थानमा छिन्। 

पछिल्लो परिणामअनुसार रेनुले १६११ मत ल्याएकी छिन् भने सुवेदीले १५४१ मत ल्याएर उनलाई पछ्याई रहेका छन् । 

त्यस्तै गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५३७ मत पाएका छन् । उपमेयरतर्फ कांग्रेस उम्मेदवारको १७७५ मत आएको छ। राप्रपाको उम्मेदवारले १२४२ मत ल्याएका छन् ।

Logo