वीरगंज महानगरमा १७१३ मतान्तरले जसपाको अग्रता, पछ्याउँदै एमाले

वीरगंज महानगरमा १७१३ मतान्तरले जसपाको अग्रता, पछ्याउँदै एमाले

केन्द्रबिन्दु
0
Shares

वीरगंज महानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)ले लिएको अग्रता कायम राखेकाे छ।

हालसम्म प्राप्त नतिजा अनुसार मेयर पदमा जसपा १७१३ मतले अगाडि छ ।

 जसपाको ३०७३ मत रहेको छ भने एमालेको १३६० मत रहेको छ । 

Skip This
Skip This
Logo