हुम्लाको ताँजाकोटमा माओवादीका लालकेश जैसी विजयी

हुम्लाको ताँजाकोटमा माओवादीका लालकेश जैसी विजयी

केन्द्रबिन्दु
0
Shares

हुम्लाको ताँजाकोट गाउँपालिकामा माओवादीका लालकेश जैसी विजयी भएका छन् । जैसी १८१० मतसहित विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अजमल बुढाले ९९५ मत ल्याएका छन् । 

उपाध्यक्षमा कांग्रेसका सुरेन्द्रबहादुर थापा १३९१ मतले निर्वाचित भएका छन्। भने उनका  प्रतिद्वन्द्वी एमालेका रूपचन्द्र जैसीले ४७७ मत ल्याएका छन् । ताँजाकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन रहेको थियो ।
 

Logo