सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस विजयी

सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस विजयी


सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। 

कांग्रेसका उम्मेदवार मानबहादुर बुढाथोकी ४ हजार ५८ मतसहित अध्यक्षमा विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवारले ४ हजार १२ मत पाएका छन् । एमालेका लालबहादुर रावत उपाध्यक्षमा विजयी भएका छन्।

Logo