काभ्रेका १३५ वडा मध्ये ४० वडाकाे अन्तिम नतिजा सार्वजनिक (कसले कति जिते?)

काभ्रेका १३५ वडा मध्ये ४० वडाकाे अन्तिम नतिजा सार्वजनिक (कसले कति जिते?)

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह निर्वाचनको मतगणना काभ्रेमा पनि जारी छ। शानिबारदेखि १२ वटा स्थानीय तहमा मतगणना सुरु भएको हाे। याे समाचार तयार गर्दासम्म काभ्रेमा कांग्रेस अगस्थानमा रहेको छ।

काभ्रेमा १३५ वटा वडा मध्ये अहिलेसम्म ४० वडाको मतगणना सम्पन्न भएकोमा नेपाली कांग्रेसले १७ वटा वडा जितेको छ। एमालेले १६, माओवादीले ६ र एक स्वतन्त्रले जितेका छन्। 

काभ्रेमा रहेका १३ वटा स्थानीय तह मध्ये पाँचखाल नगरपालिकामा मतगणना स्थगित भएको छ। वैशाख ३० गते मतदानमा विवाद भएपछि पाँचखाल १३ कोशीदेखामा जेठ ३ गते पुनः मतदान हुने भएको छ। त्यसपछि मात्र यहाँकाे मतगणना सुरु हुने बताइएकाे छ।

Skip This
Skip This
Logo