काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, पछ्याउँदै स्थापित

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, पछ्याउँदै स्थापित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । निर्वाचन आयोगका अनुसार एमालेका केशव स्थापितको भन्दा बालेनले ३ हजार ३४३ मतले अग्रस्थानमा छन् । 

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना ३१ वैशाखमा सुरु भएदेखि नै शाहले अग्रता कायम राखेका छन् । 

राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ। पछिल्लो मत परिणाम अनुसार बालेन शाहले ७ हजार ८९ , स्थापितले ३ हजार ७४६, कांग्रेसकी सिर्जना सिंहले ३ हजार ३०० मत ल्याएका छन् ।

 

Skip This
Skip This
Logo