हालसम्म ३३८ पालिकाको परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

हालसम्म ३३८ पालिकाको परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत ३३८ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। 

अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र केही स्वतन्त्रले पालिका अध्यक्ष जितेका छन्।

पछिल्लो विवरणअनुसार कांग्रेसले १४५, एमालेले १०३, माओवादी केन्द्रले ७३, नेकपा एकीकृत समाजवादीले ५, जसपा ३ र ९ पालिका प्रमुख स्वतन्त्र उम्मेदवारले जितेका छन् । 

मतगणना जारी रहेको स्थानमध्ये प्रमुखतर्फ कांग्रेस अगाडि छ। उसले १६६ पालिकामा अग्रता लिएकाे छ। एमालेले ९८, माओवादी केन्द्रले ४५, जसपाले ३० र एकीकृत समाजवादीले १५ पालिकामा अग्रता लिएका छन्। 

Skip This
Skip This
Logo