काभ्रे जिल्लाका १३ स्थानीय तहहरूका १३५ वडाहरूमा अहिले मतगणना जारी छ । याे समाचार तयार पार्दा सम्म एक पालिका र ७८ वडाकाे अन्तिम परिणाम सार्वजनिक भइसकेकाे छ । जसमा नेपाली कांग्रेस पहिलाे बनेकाे छ । उसले एक पालिका उपाध्यक्षसहित ३२ वडामा जित हात पारेकाे छ ।
यस्तै एमालेले २८ वडा र माओवादी केन्द्रले एक पालिका अध्यक्षसहित १३ वडामा जितेकाे छ। एकीकृत समाजवादीले २ र स्वतन्त्र उम्मेदवारले २ वडामा जितेका छन् । एउटा वडा राप्रपाले जितेकाे छ ।
पालिका तर्फ भुम्लु गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष जितेका छन् । पाँचखाल नगरपालिकामा भने वडा नं. १३ मा स्थगित मतदान हिजाे सम्पन्न भएर रातिदेखि मतगणना भइरहेकाे छ । अन्य पालिकामा अन्तिम परिणाम सार्वजनिक हुने क्रम जारी छ ।
नगरपालिका
धुलिखेल
१ – नेपाली कांग्रेस
२ – नेकपा एमाले
३ – नेकपा एमाले
४ – नेपाली कांग्रेस
५ – नेकपा एमाले
६ – नेपाली कांग्रेस
७ – राप्रपा
८ – नेपाली कांग्रेस
बनेपा
१ – नेकपा एमाले
२ – नेपाली कांग्रेस
३ – नेपाली कांग्रेस
४ – नेकपा एमाले
५ – नेकपा एमाले
६ – एकीकृत समाजवादी
७ – नेपाली कांग्रेस
८ – नेपाली कांग्रेस
९ – नेपाली कांग्रेस
१० – नेकपा एमाले
पनौती
१ – नेपाली कांग्रेस
२ – नेकपा एमाले
३ – नेकपा एमाले
४ – नेकपा एमाले
५ – नेपाली कांग्रेस
६ – नेकपा एमाले
मण्डनदेउपुर
१ – नेकपा एमाले
२ – नेपाली कांग्रेस
३ – नेपाली कांग्रेस
४ – नेकपा एमाले
५ – नेकपा एमाले
६ – नेपाली कांग्रेस
७ – नेकपा एमाले
८ – नेकपा माओवादी केन्द्र
नमोबुद्ध
१ – स्वतन्त्र
२ – नेपाली कांग्रेस
३ – नेपाली कांग्रेस
४ – नेकपा एमाले
५ – नेपाली कांग्रेस
६ – नेपाली कांग्रेस
७ – नेकपा माओवादी केन्द्र
८ – नेकपा एमाले
पाँचखालमा मतगणना जारी
गाउँपालिका
भुम्लु
अध्यक्ष:नेकपा माओवादी केन्द्र
उपाध्यक्ष: नेपाली कांग्रेस
१- नेकपा माओवादी केन्द्र
२ – नेपाली कांग्रेस
३-नेकपा एमाले
४- नेकपा एमाले
५- नेपालीकांग्रेस
६- नेकपा एमाले
७- नेकपा एमाले
८- एकीकृत समाजवादी
९- नेपाली कांग्रेस
१०- नेकपा एमाले
चौंरीदेउराली
चौंरी – १ नेपाली कांग्रेस
चौंरी – २ नेकपा एमाले
चौंरी – ३ नेकपा माओवादी केन्द्र
चौंरी – ४ नेकपा माओवादी केन्द्र
चौंरी – ५ नेकपा माओवादी केन्द्र
रोशी
रोशी – १ नेकपा एमाले
रोशी -२ नेपाली कांग्रेस
रोशी – ३ नेकपा एमाले
वार्ड ४ – नेकपा एमाले
रोशी -११ नेपाली कांग्रेस
रोशी – १० नेपाली कांग्रेस
रोशी -१२ नेपाली कांग्रेस
महाभारत
महाभारत – १ नेकपा माओवादी केन्द्र
महाभारत – २ नेपाली कांग्रेस
महाभारत -३ नेपाली कांग्रेस
महाभारत- ४ नेकपा माओवादी केन्द्र
खानीखोला
खानीखोला – १ नेकपा माओवादी केन्द्र
खानीखोला – २ नेपाली कांग्रेस
खानीखोला – ३ नेकापा माओवादी केन्द्र
खानीखोला – ४ नेकापा माओवादी केन्द्र
खानीखोला – ५ नेकपा माओवादी केन्द्र
तेमाल
तेमाल- १ नेकपा एमाले
तेमाल -२ नेकपा माओवादी केन्द्र
तेमाल -३ नेपाली कांग्रेस
तेमाल -४ नेकपा एमाले
बेथानचोक
बेथानचोक – १ नेपाली कांग्रेस
बेथानचोक – ५ स्वतन्त्र
बेथानचोक – ६ नेपाली कांग्रेस





























प्रतिक्रिया