प्रभू साहको क्षेत्रको मौलापुरमा एमाले निर्वाचित

प्रभू साहको क्षेत्रको मौलापुरमा एमाले निर्वाचित

केन्द्रबिन्दु
0
Shares

प्रभू साहको निर्वाचन क्षेत्रमा पर्ने रौतहटको मौलापुर नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएको छ ।

साहकी पत्नी  रीनाकुमारी मौलापुरको मेयरमा निर्वाचित भएकी हुन् । उनले ५ हजार ५६४ मत पाउँदा गठबन्धनका उम्मेदवार रमप्रवेश साहले ३०६२ मत पाए । 

रीनाकुमारी २०७४ सालको निर्वाचनमा माओवादीको तर्फबाट मेयर निर्वाचित भएकी थिइन् । प्रभू साह माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए ।

Logo