पर्साको वीरगंज महानगरपालिकामा गठबन्धन भन्दा एमाले ८ हजार ८ सय ३५ मतले अग्रता लिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह १८ हजार ३ सय ३९ मतसहित अगाडि छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले ९ हजार ५०४ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले १३ हजार २ सय ७९ मत प्राप्त गर्दा लोसपाका पुरुषोत्तमलाल झाले २६ सय ९४ मत प्राप्त गरेका छन् ।





























प्रतिक्रिया