भरतपुरमा रेनु दाहाल २० हजार २२४ मतसहित अग्रस्थानमा

भरतपुरमा रेनु दाहाल २० हजार २२४ मतसहित अग्रस्थानमा

केन्द्रबिन्दु
0
Shares

चितवनको भरतपुर नगरपालिकामा ५३ हजार ३४६ मत गणनामा भएको छ। माओवादी केन्द्रकी रेनु दाहाल २० हजार २२४ मतसहित अग्रस्थानमा छन्। 

नेकपा एमालेका विजय सुवेदीले १६ हजार ९१७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ७ हजार ८४० मत पाएका छन्। 

Skip This
Skip This
Logo