धनुषाको मिथिला विहारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।
नेकपा एमालेकाले उम्मेदवार अनिल कुमार यादवलाई २१० मतान्तरले हराउँदै मेयरमा कांग्रेसका राजेन्द्र प्रसाद यादव विजयी भएका हुन् । राजेन्द्रले ४३०४ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी निवर्तमान मेयरसमेत रहेका यादभले ४०९४ मत ल्याए ।
मिथिला विहारी एमाले सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठको गृह पालिका हो । निकै दौडधुप र चुनावी प्रचार गरे पनि यहाँ १० मध्ये सकै वडामा एमाले क्लिन स्वीप भएको छ ।





























प्रतिक्रिया