काठमाडौं। राहदानी छपाइ ठेक्का प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक सहसचिव तीर्थराज अर्यालसहित ७ जनालाई थुनछेक बहसका निम्ति विशेष अदालत लगिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्याललाई असार २ गते पक्राउ गरेको थियो । अनुसन्धानपछि १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । मुद्दा दायर भएकामध्ये ७ जनालाई आज थुनछेक बहसका निम्ति विशेष अदालतमा…