खोटाङमा बसबाट खसेर एकजनाको मृत्यु

खोटाङमा बसबाट खसेर एकजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

खोटाङमा गाडीबाट खसेर एकजनाको मृत्यु भएको छ। शुक्रबार राति गाडीवाट खस्दा जन्तेढुङ्गा–३ का ३८ वर्षीय दिनेश राई मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक मन्जिल मुकारूङका अनुसार शुक्रवार राती दिक्तेलबाट खोटाङ बजार जाँदै गरेको बा ३ ख ३४४१ नम्बरको बसबाट खसेका राईको उपचारको क्रममा मृत्यु भएको हो ।

उनका अनुसार सडकमा खरायो देखेर झर्न खोज्दा लडेर घाइते भएका राईको खोटाङ बजारस्थित स्वास्थ्य चौकीमा उपचार गर्ने क्रममा मृत्यु भएको हो।

Skip This
Skip This
Logo