आज पनि बयान लिइने

आज पनि बयान लिइने

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आज पनि बयान लिइने भएकाे छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिइने जनाइउकाे छ । 

शुक्रबार दुई अभियुक्त केशव दुलाल र सागर राईको बयान लिइएको थियो ।बुधबार जिल्ला सरकारी वकील कार्यलय काठमाडौँले यस प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा प्रतिवादी बनाइएका १७ जना पक्राउ परिसकेका छन् भने १३ जनालाई फरार अभियुक्तका रूपमा मुद्दा दायर गरिएको हो ।
 

Skip This
Skip This
Logo