सन्दीप लामिछानेको मुद्दा न्यायाधीश शंकर राईको इजलासमा

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश शंकर राईको इजलासमा

केन्द्रबिन्दु
0
Shares

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दा न्यायाधीश शंकर बहादुर राईको इजलासमा सुनुवाइ हुने भएको छ। जिल्ला अदालत काठमाडौँको इजलास नम्बर–१८ मा न्यायाधीश राईले सुनुवाइ गर्ने गरी पेशी तोकिएको छ ।

लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुनेछ । २०७९ पुस २८ मा लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । 

Skip This
Skip This
Logo