नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको तर्फबाट आज थुनछेक बहस हुँदैछ। खाणका कानुन व्यवसायीले आज उनको तर्फबाट बहस गर्नेछन्।
अभियुक्तहरूको तर्फबाट थुनछेक बहसको आज छैटौँ दिन हो। आजसम्म थुनछेक बहस सक्न न्यायधीशले आग्रह गरेका छन्। तर, ६ जना अभियुक्तको तर्फबाट बहस गर्न बाँकी रहेकाले आजै थुनछेक बहस सकिने सम्भावना न्यून छ।































प्रतिक्रिया