सरकारले मुख्य सचिवमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ। वर्तमान मुख्य सचिव शंकरदास वैरागीलाई अन्यत्रै व्यवस्थापन गरेर डा. अर्याललाई मुख्य सचिवकाे निर्णय गरिएको हो।
बिहिबार बसेको मन्त्री परिषद्को बैठकले उक्तम निर्णय गरेको हो। आगामी असार ३ गते अवकाश हुन लागेका डा. अर्याललाई सरकारले छोटो समयका लागि मुख्य सचिव बनाएको हो।





























प्रतिक्रिया