पशुपतिनाथको सुनको जलहरी आज पुनर्स्थापना गरिँदै

पशुपतिनाथको सुनको जलहरी आज पुनर्स्थापना गरिँदै

केन्द्रबिन्दु
0
Shares

पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिने भएको छ। गत आइतबार अनुसन्धानको लागि निकालिएको जलहरी आज पुनर्स्थापना गर्न लागिएको हो। जलहरी पुनर्स्थापना गर्दा पनि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति विकास कोषले जानकारी दिएको छ।

यसअघि गत आइतबार जलहरी निकाल्ने क्रममा मन्दिर परिसरमा भक्तजनलाई रोक लगाइएको थियो।जलहरीमा सुनको मात्र ठिक भए नभएको विषयको अन्तिम निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरिसकेको छैन। 

Logo