रवि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट संवैधानिक इजलासमा

रवि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट संवैधानिक इजलासमा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा परेको छ।

संविधानकै विषयमा प्रश्न उठाउँदै युवराज पौडेल सफलले दायर गरेको रिट पहिलोपटक संवैधानिक इजलासमा परेको हो। यसअघि, एकल र संयुक्त इजलासमा सुनुवाइ भएको थियो।

निर्वाचन आयोग कान्तिपथविरुद्ध भनिएको उक्त रिटमा लामिछानेले पुनः लिएको नागरिकता समेत प्रक्रियासंगत नभएको भन्दै उनी सांसद पदका लागि अयोग्य रहेको दाबी गरिएको छ।

Skip This
Skip This
Logo