कोसी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

कोसी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

केन्द्रबिन्दु
0
Shares

कोसी सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ। निवर्तमान मुख्यमन्त्री एवम् कोसी प्रदेश नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बिहीबार संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै शुक्रबार रिट दर्ता गराएका हुन्।

कोसीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त भएका छन्। नियुक्तिविरुद्ध एमाले सर्वोच्चमा पुगेको हो। उक्त रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको छ।

Logo