मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

केन्द्रबिन्दु
0
Shares

 मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौँ आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको हाे। 

उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन्। मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले ९एनए-एमभी कलसाइन भएको हेलिकप्टर  १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको बताए। 

Logo