बालुवाटरस्थित ललिता निवास भित्रको सरकारी जग्गा हिनामिना आरोपमा थप दुई जना प्रकाउ परेका छन्। पक्राउ पर्नेमा योगराज पौडेल र नारायणदास मिश्र रेहकाे सिआईबीले जनाएकाे छ।
योगराज पौडेल मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु हुन्।नारायणदास मिश्र पूर्वखरिदार रहेको केन्द्रीय अनुसन्धान ब्यूरो जनाएकाे छ। ललिता निवासको जग्गा प्रकरणकाे आरोपमा १४ पक्राउ परेका छन्।































प्रतिक्रिया