कोशी सरकारविरुद्धको रिट निवेदन न्यायाधीशद्वय श्रेष्ठ र माथेमाको इजलासमा

कोशी सरकारविरुद्धको रिट निवेदन न्यायाधीशद्वय श्रेष्ठ र माथेमाको इजलासमा

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेश सरकारको वैधानिकतालाई चुनौती दिँदै दर्ता गरिएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिएको छ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता गरिएको थियो।
 

Skip This
Skip This
Logo