बागमती प्रदेश अन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयले ठूलो संख्यामा करार कर्मचारी माग गरेको छ।
एक सूचना प्रकाशित गर्दै प्रदेश भित्रका विभिन्न गाउँपालिकामा रिक्त ७१ स्थानीय न्यायिक सहजकर्ता पदका लागि दरखास्त आह्वान गरेको हो।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आजदेखि १५ दिनभित्र तोकिएको ढाँचामा निवेदन आह्वान गरेको छ। जागिर २०८१ असार मसान्तासम्मका लागि हुने पनि सूचनामा उल्लेख छ।





























प्रतिक्रिया