ललिता निवास प्रकरणः थुनामा रहेका कसलाई कति धरौटी माग ?

ललिता निवास प्रकरणः थुनामा रहेका कसलाई कति धरौटी माग ?

केन्द्रबिन्दु
0
Shares

ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएको अभियोगमा पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । आइतबार थुनछेक बहस पछि न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । 

अरु कोसँग कति धरौटी माग ?

  • मीनबहादुर गुरुङ – २ करोड ४६ लाख
  • शिवजी भट्ट–३ लाख ३० हजार
  • रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार
  • बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार 
  • कलाधर देउजा –१५ लाख
  • घमन कुमार कार्की– ७ लाख ५० हजार
  • गोपाल कार्की –७ लाख ५० हजार 
  • विनोद पौडेल– १५ लाख
  • योगराज पौडेल– ७ लाख ५० हजार
  • नारायणराज मिश्र –७ लाख ५० हजार
  • अरुण कुमार श्रेष्ठ –७ लाख ५० हजार
  • ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार 
  • बाबुराजा महर्जन– १ लख १० हजार
  • देवनारायण महर्जन – १ लाख १० हजार
  • सकलानन्द महर्जन– १ लाख १० हजार 
  • सञ्जय कुमार महर्जन– १ लाख १० हजार
  • लोकरि घिमिरे –७ लाख ५० हजार
  • केशव तुलाधर- साधारण तारेखमा रिहा

Logo