नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा

नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरी हवलदारहरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २९७८ जना प्रहरी हवलदारको सरुवा गर्ने निर्णय गरेको हो । 

प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १८ गतेको निर्णयानुसार मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी आवश्यक निर्णय भएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । 

 

Logo