सामाजिक सुरक्षा कोषले माग्यो कर्मचारी

सामाजिक सुरक्षा कोषले माग्यो कर्मचारी

केन्द्रबिन्दु
0
Shares

सामाजिक सुरक्षा कोषले रिक्त रहेका विभिन्न तह र पदमा आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको छ।

कोषले आज एक सूचना जारी गर्दै नवौं तहदेखि चौथो तहसम्म गरी ४४ वटा पदमा ५१ जना कर्मचारी माग गरेको हो। इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस २६ गतेसम्म अनलाइनबाट दरखास्त दिन सक्नेछन्।

हेर्नुस् सूचना :

Skip This
Skip This
Logo