धादिङमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

धादिङको मझिमटारमा सुख्खा पहिरो खसेको छ। सोमबार बिहान ३ बजेतिर खसेको सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

पहिरो पन्छाएर एकतर्फी सवारी सुचारु गरिएको धादिङ प्रहरीले जनाएकाे छ बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–९ स्थित कृष्णभीर नजिकै पहिरो खसेको हो । 

Skip This
Skip This
Logo