दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिए।

Skip This
Logo