काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हाल कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ ।
सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले सभापति लामिछानेसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका हुन् । सहारा चितवनबाट गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार अवैध तरिकाले गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भेटिएको छ ।





























प्रतिक्रिया