पूर्वराजा शाह रुपन्देहीमा

पूर्वराजा शाह रुपन्देहीमा

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देही पुगेका छन् । शाहलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा कार्यकर्ताका साथै राजाका समर्थकलगायतले स्वागत गरेका छन् ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन शाह त्यहाँ पुगेका हुन् ।

Logo