सूर्यदर्शन सहकारी ठगी प्रकरणः तीन जना धरौटी बुझाएर छुटे

सूर्यदर्शन सहकारी ठगी प्रकरणः तीन जना धरौटी बुझाएर छुटे

केन्द्रबिन्दु
357
Shares

काठमाडौं । कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा धरौटी तोकिएका सात आरोपीमध्ये तीनजना छुटेका छन् ।

सहकारीका पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ र सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ धरौटी बुझाएर छुटेका हुन् । न्यायाधीश नितिज राईको इजलासले तोकेअनुसार मीना र आरतीले पाँचपाँच लाख, कृष्णले एक लाख धरौटी बुझाए ।

Skip This
Skip This
Logo