काठमाडौं । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
चैत ५ गतेदेखि रिक्त एआईजी पदमा बिहीबार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको हो । जसमा चन्द्र कुबेर खापुङको नाम पहिलो नम्बरमा परेको छ । साथै लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरिएको छ ।
































प्रतिक्रिया